सर्लाही स्थाइ घर भएका समीर मोडलिङमा व्यस्त || Sameer Shrestha
जानकारी केन्द्र
२०७८, असार, ३०
सर्लाही स्थाइ घर भएका समीर श्रेष्ठ यतिबेला मोडलिङ गर्न व्यस्त छन । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा केहि गर्छु भन्ने उनले फोटोसुट पनि गरिसकेका छन । झट्ट हेर्दा पुस्ठखिरिलो जिउडाल भएका उनि ६ फिट अग्ला र गँहुगोरो छन । भर्खरै २१ पुगेर २२ लागेका उनि ६७ केजीका छन । उनि भन्छन “संघष विना जिवन असम्भव हुन्छ, त्यसैले संघष गदै छु” ।
अर्थिक अवस्था साधारण भएको परिवारमा जन्मेका उनलाई पारिवारीक सर्पोट भने रामरै छ । उफर पनि नआएको भने हैन तर आफुलाई चित्तबुझ्धो र सुरुमै नया कलाकार भएकाले लगानी माग्ने गरेको कारण दुखि भएको बताउछन । अब भने पारिवारीक र साथिथभाइको सहकार्यमा चाडै नै दर्शकहरु माझ डेब्यु मिउजिक भिडियो बजारमा सार्वजनिक गर्ने बताए ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि



