सम्बन्ध विच्छेदपछि आमिर र किरणको डान्स भाइरल (भिडिओसहित)
३१ असार । बलिउड अभिनेता आमिर खानको धेरै पहिला पनि आफ्नी श्रीमती किरण रावबाट सम्बन्ध विच्छेदको घोषणा गरेको खबर बाहिर आएको थियो । हालसालै दुबैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। यसैक्रममा आमिर खान र किरण रावको एक नयाँ भिडियो सामाजिक संजालमा एकदमै भाइरल भइरहेको छ, जसमा उनीहरू एकसाथ नाचिरहेका देखिन्छन्।
वास्तवमा, आमिर खानको फिल्म लालसिंह चड्ढाको शुटिंग लद्दाखमा चलिरहेको छ। हाल फिल्मको सेटसँग सम्बन्धित धेरै तस्विर र भिडियोहरू भाइरल भइरहेका छन् । आमिर खान र किरण रावको सम्बन्ध विच्छेदको घोषणा गरिसकेपछि यी दुईको नृत्य भएको भिडियो एकदमै भायरल भइरहेको छ। यो भिडियो फिल्म लाल सिंह चड्ढाको सेटबाट हो। भिडियोमा उनीहरु परम्परागत पोशाकमा नाचिरहेको देखिन्छ।

भिडियोमा आमिर खानले रेड ड्रेस र परम्परागत बैजनी रंगको क्याप लगाएको देखिन्छ। अर्कोतर्फ, किरण राव गाढा गुलाबी पोशाक र परम्परागत हरियो रंगको क्याप लगाएको देखिन्छ। भिडियोमा दुबैले परम्परागत नाचका साथ त्यहाँ उपस्थित दर्शकहरूको मन जितिरहेछन्। नृत्यको टिप्पणी र प्रशंसा गरिरहेका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

