मोडल दिक्पाल कार्कि र हिमानी सुब्बाको अभिनय रहेको पट्टु वेब शिरिज शुक्रबार बाट सार्वजनिक गरिएको छ । उक्त वेब शिरिज दिक्पाल कार्की अफिसियल मिडिया मार्फत सार्वजनिक गरिएको हो

गाउँले परिबेश र गाउकै विभिन्न विषयमा तयार भएको उक्त वेब शिरिजको भाग भाग अाउने जानकारी प्रप्त भएको छ ।
कथा कता गएर टुंगो लाग्ने हो भन्ने विषयमा भने ससपेन नै राखिएको देखिन्छ l








