लिम्बुवान चक्काजाम फिर्ता
जानकारी केन्द्र
२०७२, भाद्र, ३१
लिम्बुवान संयुक्त संघर्ष समितिले आज देखि असोज २ गतेसम्म गर्ने भनिएको लिम्बुवान चक्काजाम कार्यक्रम फिर्ता लिएको छ ।
संबिधान निर्माण प्रकृया प्रति असन्तुष्टी जनाउदै आन्दोलनमा उत्रिएको सो संघर्ष समितिले हाललाई घोषित चक्काजाम फिर्ता लिई असोज ३ गते देखि अरुण सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवानमा अनिश्चितकालिन आम हड्ताल गर्ने घोषणा गरेका छन् ।
समितिले वुधबार मोरङको पथरीमा आयोजना गरिएको खबरदारीसभामा बोल्दै लिम्बुवानी अगुवाहरुले अरुण पूर्व नौ जिल्ला लिम्बुवान शुनिश्चित नभएसम्म आन्दोलन नरोकिने तथा संबिधान जारी गरिने भनिएको दिन देखि पूर्वी क्षेत्र ठप्प पारिने उद्घोष गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

