रेड जोन’मा २४ जिल्ला, १७ जिल्लामा छन् दुई सयभन्दा बढी संक्रमित
काठमाडौं । देशभर हाल ७ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । ४ प्रदेशमा गरी ७ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ को २, बागमतीको ३, गण्डकीको १ र लुम्बिनीको १ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन् । प्रदेश १ को मोरङ र सुनसरी जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुर, गण्डकी प्रदेशको कास्की र लुम्बिनीको रुपन्देही जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै १७ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यो सूचीमा झापा, धनुषा, सप्तरी, सिराहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, सिन्धुली, नवलपरासी पूर्व, बागलुङ, स्याङ्जा, तनहुँ, दाङ, बाँके, सुर्खेत र कैलाली रहेका छन् ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

