३ लाख १८ हजार संक्रमित थप, २ लाख ६७ हजार निको,४ हजार ६६८ संक्रमितको मृत्यु
विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख १८ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख १८ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सबैभन्दा धेरै बेलायतमा ३९ हजार ९६२, रुसमा ३५ हजार ६६०, टर्कीमा २४ हजार ७९२, अमेरिकामा १७ हजार ५८०, भारतमा १४ हजार ६४१ र ब्राजिलमा ६ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा २ लाख ६७ हजार ५९८ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै बेलायतमा २५, टर्कीमा २४, रुसमा २२ हजार, अमेरिका र भारतमा १८–१८ हजार, ब्राजिलमा ११ हजार बढी निको भएका छन् ।
गत २४ घण्टामा ४ हजार ६६८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७२, भारतमा ४४२, टर्कीमा १९५, अमेरिकामा १५७, ब्राजिलमा ११३ र बेलायतमा ७२ जना रहेका छन् ।
यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४४ लाख ९ हजार ९४६ पुगेको छ । तीमध्ये २२ करोड १४ लाख २७ हजार ७६५ जना निको भइसकेका छन् भने ४९ लाख ६३ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
