Jankari Kendra
९ श्रावण २०८३, शनिबार

नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, कार्तिक, १५
नेपालमा आज सोमबार कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ५३३ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १२ जना र १२ देखि २० वर्षका ३१ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका ७७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ११३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ७४, ५१ देखि ६० वर्षका ६१ जना, ६१ देखि ७० का ३१ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका २७ जना, ८० देखि माथिका ८ जना रहेका छन् । त्यसैगरी ७ जनाको उमेर खुल्न सकेको छैन । अहिले देशभर ९ हजार ३१८ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युट्युब सट्स