यसरी अाउदैछ रेखा थापाको ‘रामप्यारी’ – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, ४
रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ को अपार सफलतापछि सामाजिक कथामा आधारित चलचित्र ‘रामप्यारी’ अाउने भएको छ
विश्वकर्मा पुजाको दिन शुभ मुहुर्त गरिएको रामप्यारीमा रेखा थापाको मुख्य भुमिका रहने वताइएको छ भने अभिनेता सविन श्रेष्ठ रेखाको जोडी बनेर अभिनय गर्ने भएका छन। यस्तैगरेर रेखाका दिदीका छोरा आभाष अधिकारीले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन
यो चलचित्रमा महिला हिंसा, सामाजिक तथा राजनीतिक उत्पीडन र शोषणमा परेका नेपाली नारिहरूको बुलन्द आवाज समिटिने बताइएको छ ।
यस चलचित्रमा एउटी कर्मठ महिला मजदुर टेम्पो चालकको सेरोफेरोमा घुम्ने कथा रहेको बताइएको छ।
‘रामप्यारी’ अागामि चैत्र २६ गते रिलिज हुने गरि शुभमुहर्त भएको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

