Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

नेपालमा यी जिल्लामा छैनन् एक जना पनि संक्रिय संक्रमित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, मंसिर, २२
नेपालमा यी जिल्लामा छैनन् एक जना पनि संक्रिय संक्रमित

काठमाडौं । देशभर हाल दुई वटा जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् । एक वटा प्रदेशका दुई जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको दुई जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन् । यो सूचीमा काठमाडौं र ललितपुर जिल्ला रहेका छन् । यस्तै ६ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सुनसरी, भक्तपुर, नवलपरासी पूर्व, कास्की, बाँके र कैलालीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला मुगु र सल्यानमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स