नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, मंसिर, २३
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २११ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ६ जना र ११ देखि २० वर्षका १९ जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ३८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ४४ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३४, ५१ देखि ६० वर्षका २० जना, ६१ देखि ७० का १९ जना छन् ।
त्यस्तै, ७१ देखि २० वर्षका ११ जना रहेका छन् । ८० वर्षमाथिका ६ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ६ हजार १०५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
