Jankari Kendra
९ श्रावण २०८३, शनिबार

नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, पुष, २५
नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार १६७ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका २२ जना र ११ देखि २० वर्षका ७६ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका २३७ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २३२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ११८, ५१ देखि ६० वर्षका ९३ जना, ६१ देखि ७० का ४० जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका १५ जना रहेका छन् । ८० वर्षमाथिका ६ जना संक्रमित भएका छन् । २ जनाको उमेर खुल्न सकेको छैन । त्यसैगरी अहिले देशभर ६ हजार ७५५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युट्युब सट्स