आज असार १ गते बुधबारको राशिफल..
काठमाडौं । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुने गरेको भनिन्छ । यही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्नेमा भविष्यवाणी गरिन्छ । आज २०७९ साल असार १ गते बुधबार तपाईँको दिन कस्तो रहनेछ?
यस्तो छ आजको राशिफलः
मेषः आम्दानी हुनेछ । साथीभाइको साथ रहनेछ । मानसम्मान प्राप्त हुनेछ ।
वृषः आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ । आफन्तको सहयोग मिल्नेछ । विद्याको क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुनः आम्दानी र खर्च बराबर हुने देखिन्छ । रोग बढ्नेछ ।
कर्कटः प्रतिस्पर्धी सक्रिय छन् । सचेत भएर दैनिकी चलाउनुपर्नेछ । परिवारको साथ पाइनेछ ।
सिंहः रोगबाट मुक्त हुने योग छ । परिवार सुख हुनेछ । आफन्तसँग सतर्क रहेर प्रतिस्पर्धामा अगाडि बढ्दा ठिक होला ।
कन्याः अधुरा काम पूरा हुनेछन् । शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ ।
तुलाः पारिवारिक सुख मिल्नेछ । अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ । स्वास्थ्यमा समस्या छ ।
वृश्चिकः आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ । परिवार सुख प्राप्त हुनेछ । राजनीतिमा राम्रो हुनेछ ।
धनुः रोग बढ्नेछ । भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ ।
मकरः अधुरा कामहरु बन्नेछन् । आयआर्जन बढ्नेछ ।
कुम्भः बोलीमा मिठास आउनेछ । सोचेका कामहरु अधुरा रहनेछन् ।
मीनः उन्नति प्रगति देखिन्छ । दाम्पत्य जीवन सफल रहेको छ । सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

