रोकिएन नेप्सेको ओरालो यात्रा, कुन कम्पनीका लगानीकर्ता आज अत्याधिक घाटामा?
काठमाडौं । आज बुधबार पनि शेयर बजार ओरालो लागेको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचकको अनुसार आज २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा झरेको छ । नेप्से १.५० प्रतिशतले घटेको हो । साथै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ३७८.९० विन्दुमा झरेको छ ।
आज कूल २२९ वटा कम्पनीको ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ ।
बुधबार नेपाल टेलिकमले १२ करोड ५७ लाख १४ हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ ।
आज सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड गरी २ लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसैगरी, आज बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै घाटामा परेका छन् ।
सम्बन्धित समाचार
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

