ललितपुर महानगरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती गरिने
जानकारी केन्द्र
२०७९, श्रावण, ५
काठमाडौं । ललितपुर महानगरपालिकाले नगरवासीको सेवामा एक कदम अगाडिको नारासहित दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ ।
महानगरका मेयर चिरिबाबु महर्जनले आज एक कार्यक्रमका बीच गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका छन् । उनले महानगरमा शान्ति सुव्यवस्था कायम गर्न नियमित गस्ती प्रभावकारी हुने विश्वास व्यक्त गरे । गस्तीले पार्किङ रेखदेख र व्यवस्थित गर्ने, नगर सरसफाइमा सहयोग गर्ने, गाडी प्रवेश गर्न नसक्ने स्थानमा पनि तत्काल पुगेर सहयोग तथा उद्वार गर्ने, सर्वसाधारणलाई असहज हुने गरी राखिएका फुटपाथ हटाउने लगायतका कार्य गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

