• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन २६, २०८२
आइतबार, साउन २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, नाइमा एक्सपोमा बुकिङ गर्नेलाई ३०० एनकेमा पनि विशेष छुट

दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

अटो शो बाहिर पनि इलेक्ट्रिक स्कुटर किन्दा २५,००० नगद छुट

अवलोकनकर्ताहरुको अप्रत्याशित उपस्थिती पश्चात् नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबार पनि खुल्ने

मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

आर्यन सिग्देलकी भाञ्जी आर्हीले ल्याइन अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’

मधुमेहदेखि हृदयघातसम्म, बदामको नियमित सेवनले घटाउँछ जोखिम

कृषि विकास बैंकको नाफा बढ्यो

लोकप्रिय समाचार

  • १. २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

  • ७. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ८. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

  • १०. सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो..

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने जनाइएको छ ।

उक्त बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । गृहमन्त्री बालकृष्ण खाडले आजको सभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सरकारले बन्दीलाई पनि प्रजनन अधिकार दिने गरी तयार पारेको विधेयक यसअघि २०७६ मा संसदमा दर्ता भएको थियो । उक्त विधेयकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । उक्त विधेयकमा कारागारमा रहेका वैध दम्पत्तिलाई प्रजनन संरक्षण गर्ने प्रयोजनका लागि भेटघाटको अनुमति दिने प्रावधान प्रस्ताव गरिएको थियो ।

सर्वोच्च अदालतले प्रजनन व्यक्तिको नैसर्गिक अधिकार भएकोले कसैलाई पनि वञ्चित नगराउन आदेश गरेको थियो । अदालतले प्रजनन अधिकार संरक्षण गर्नु राज्यको दायित्व भएको पनि जनाएको थियो ।

यसैगरी, स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची पनि रहेको छ । यस्तै शिक्षा मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    जापानमा जब ८० वर्षपछि दुई घण्टी एकैपटक बज्यो, सुरू भयाे रूवावासी
    बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ

    लोकप्रिय

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २५ गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २४ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ श्रावण २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन २१ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, नाइमा एक्सपोमा बुकिङ गर्नेलाई ३०० एनकेमा पनि विशेष छुट

    दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने

    अटो शो बाहिर पनि इलेक्ट्रिक स्कुटर किन्दा २५,००० नगद छुट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ श्रावण २६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सिएफमोटो २५० एनके अव ४ लाख ९० हजारमै, नाइमा एक्सपोमा बुकिङ गर्नेलाई ३०० एनकेमा पनि विशेष छुट
    • दरमखोला हाइड्रो इनर्जीको आईपीओ यस साता बाँडफाँट हुने
    • अटो शो बाहिर पनि इलेक्ट्रिक स्कुटर किन्दा २५,००० नगद छुट
    • अवलोकनकर्ताहरुको अप्रत्याशित उपस्थिती पश्चात् नाइमा नेपाल मोबिलिटी एक्स्पो सोमबार पनि खुल्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.