Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

चट्याङ लागेर १२ जना घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ९
चट्याङ लागेर १२ जना घाइते

काठमान्डौं । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका(२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका हुन्।

स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताए। कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो। घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको बताइएको छ।

 

Top Changing Nepal

युट्युब सट्स