Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

नेपालमा थप ५६८ नयाँ कोरोना संक्रमित थपिए, एक जनाले गुमाए ज्यान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, ९
नेपालमा थप ५६८ नयाँ कोरोना संक्रमित थपिए, एक जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । यस्तै, एक जनाको कोरोनाको संक्रमणका कारण मृत्यु समेत भएको छ ।

४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३८४ र एन्टिजेन विधिबाट १८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निको समेत भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स