आस्था १८ वर्षमै एमडीआरटी बनिन्
जानकारी केन्द्र
२०७९, श्रावण, १८
काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता आस्था केसी १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट भएकी छिन् । कम्पनीको भैरहवा शाखाकी एजेन्सी म्यानेजर आस्था एमडिआरटी २०२३’ को लागि छानिएकी हुन् । अध्ययनको क्रममा रहेकी आस्थाले छोटो समयमै आफ्नो व्यवसायीक लक्ष्य हासिल गरेकी हुन् ।
अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ । १९२७ मा स्थापित संस्थाको मुख्य कार्यलय अमेरिकामा छ । बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बीमा व्यवसायबापत बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडीआरटि छनौट हुन्छ । छनौट पश्चात अन्तराष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधि भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।
सम्बन्धित समाचार
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
ट्रेन्डिङ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

