बहिनीले गरिन् दाजुसँग बिहे, सर्प जस्तै जन्मियो बच्चा
एजेन्सी । उज्वेकिस्तानबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ दाजु बहिनीको बिहे भयो । बिहेपश्चात जन्मेको बच्चा निकै अनौठो थियो । उनको शरीरमा सर्पको जस्तै धार र माछाको छालाको दाग थियो । केही समयपछि बालकको मृत्यु भयो ।
महिलाको पहिले नै एक बच्चा थियो, जो अझै जीवित र स्वस्थ छ, तर, यो बच्चा उनको भाइबाट होइन उनको पहिलो श्रीमानबाट जन्मेको हो। पछि पहिलो श्रीमान छोडेर गएपछि दाजुसँग विवाह गरिन् । तर यसपटक जन्मेको बच्चा सबै दुर्गुण लिएर जन्मियो।
बेलायती वेबसाइट ‘मिरर’ को रिपोर्टका अनुसार उज्वेकिस्तानको डस्टिक प्रान्तमा एक दाजु र बहिनीले विवाह गरेका छन् । पछि बालिकाले अस्पतालमा छोरालाई जन्म दिइन् । यो बच्चा यति अनौठो थियो कि उसलाई अपरेसन थिएटरमा देख्ने सबै सुरुमा डराए। अस्पतालका कर्मचारी पनि उनलाई छुन डराउँथे । यो बच्चालाई धेरै रोग थियो। उनको शरिरमा सर्पको दागको निशान थियो । बच्चाको छाला नराम्रो थियो र माछाको छालामा दागहरू जस्तै बनाइएको थियो।
चिकित्सकहरुका अनुसार बच्चामा इस्थियासिस कोग्नेसिया नामको समस्या थियो, जुन दुर्लभ छ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

