रक्सी पिएपछि राम्ररी बोल्न नसक्नुको यस्तो छ कारण
जानकारी केन्द्र
२०७९, श्रावण, २०
एजेन्सी । के तपाईंले कहिल्यै सोच्नुभएको छ रक्सीमा के हुन्छ कि रक्सी पिएपछि हामी न त राम्ररी बोल्न सक्छौं न त राम्ररी हिँड्न सक्छौं। यो विषयमा जर्मनीको एक विश्वविद्यालयले एउटा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट रक्सीको अणुहरू धेरै सानो हुने खुलासा भएको छ ।
जसका कारण तिनीहरू हाम्रो रगतमा धेरै छिटो पग्लिन्छन् । हाम्रो रगतको तरल पदार्थको माध्यमबाट मस्तिष्कमा पुग्न ६ मिनेट मात्र लाग्छ, यो हाम्रो मस्तिष्कमा पुगेपछि त्यहाँ न्यूरोट्रान्समिटरले असर गर्न थाल्छ, यी न्यूरोट्रान्समिटरहरू हाम्रो सञ्चारका लागि जिम्मेवार हुन्छन् ।
जब न्यूरोट्रान्समिटरहरूले सन्देशहरू ठीकसँग पठाउन सक्दैनन्, हाम्रो मस्तिष्कले हाम्रो शरीरको नियन्त्रण गुमाउँने भएकोले मदिरा सेवन गर्नेहरु राम्रोसँग बोल्न र हिँडडुल गर्न सक्दैनन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

