रातको ११ बजे दश किलोमिटर दौडेर कामबाट घर फर्कने किशोर
काठमाडौं। उनी हरेक दिन राति कामबाट फर्कदा राति छिप्पी सकेको हुन्थ्यो । कार्यस्थलबाट १० किलोमिटर टाँढा निवाससम्म रातको ११ बजे दौडदै फर्कन्थे । यो दृश्य चलचित्र निर्माता विनोद काप्रीले केहि दिन यता देखिरहेका थिए । उनले एक दिन कारबाट फर्कदै गर्दा ति युवकसँग कुरा गरे । उनले ति युवालाई कारमा बस्न भने तर, युवकले दौडेरै घर पुग्छु भने ।
युवकबाट प्रभावित हुँदै उनले नाम सोधे । युवकले आफ्नो नाम प्रदिप मेयरा भएको बताए । यो दृश्य काप्रीले क्यामरामा कैद गरिरहेका थिए । तर, यो कुनै चलचित्रको सुटिङ नभएर इन्डियन आर्मी बन्ने सपना बोकेका उत्तराखण्डका १९ वर्षीय मेयराको दैनिकी हो ।
सामाजिक सञ्जालमा यतिबेला एक भारतीय युवाको भिडियो भाइरल भएको छ । मेयरा नोयडाको बोरला गाउँमा भाईसँग बस्छन् । १९ वर्षिय प्रदिपले नोयडा स्थित एमसी डोनाल्डमा काम गर्छन् । उनको काम गर्ने ठाउँ भन्दा उनको घर दश किलोमिटर टाँढा छ ।
इन्डियन आर्मी बन्ने सपना बोकेका प्रदिप घर जान गाडीमा चढ्दैनन् । आफ्नो सपनालाई साकार बनाउन उनी कामबाट घर फर्किदा १० किलोमिटरको यात्रामा दौडीन्छन् ।उनका अनुसार उनकी आमा अस्पतालमा भर्ना भएकी छिन् । घरमा पुगेर उनले खाना पकाएर भाईलाई खुवाउनुपर्छ । उनी यतिबेला मेहेनति युवाको रुपमा चर्चित भएका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
