• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • ९. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

  • १०. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

यस पालीको दशैंमा अत्यन्तै खुसी हुनु पर्ने कारण यस्तो छ – जानकारी केन्द्र

नेपाली हरूले  माहान चाड दशैं यो वर्षको भन्दा हर्ष उल्लासका साथ साँच्चैनै दशैं नेपालीको हो र दशैं नेपालीकै लागी हो भन्ने बुझेर कहिलै मनाएनन दशैंका नाममा अाफ्नो अाैकात भन्दा माथि गएर देखावटी लाइ एकअापसमा प्रतिशपर्दामा लैजानुलाइनै दशैं मानिन्थ्यो । दशैं भन्नलाइ खुसियाली भनिन्छ तर क्षणिक खुसियाली सँगै लामो समय सम्मलाइ पिंडा दिएर जान्छ दशैंले हरेक वर्ष भोगिन्छ र हरेक वर्ष विर्सन्छ दशैंको पिंडा । तै  पनि दशैको अर्थ हाम्रो बुझाइमा  अाफुलाइ विर्षिएर जो अाफु जस्तै पिडित छ उ सँग प्रतिशपर्दा गर्नु नै दशै थियो र जो अलिकति अाफुलाइ हुने खाने वर्ग भन्न रूचाउछन उनिहरूको बुझाइमा अाफुले तल्लो स्तरका भन्न रूचाउने हरूका लागि अाफ्नो देखावटि हैसियत देखाउने माध्यम थियो दशैं तर यो वर्षको दशैले हामि नेपालीलाइ गतिलै पाठ सिकाएको छ देखाएको छ र वाक्यमा हैन व्यवाहारमै भनेको छ दशै नेपालीहरूकाे हो र दशै नेपाली हरूकै लागी हो । यो वर्षको दशैं भन्दैछ दशैंको अर्थ अापसमा भिडेर हैन मिलेर मनाउनु थियो खुसि अरूले दिएको देखावटी भाैतिक वस्तुमा हैन  अाफ्नै मनमा हुनुपर्ने थियो । जुन सुकै जस्तो सुकै वर्गको नेपाली भए पनी उ नेपाली नै हो र नेपालको हैसियत भन्दा माथि जान खोज्यो भने मानसिक रूपमा उनै बढि पिडित हुन पुग्छ किनकि उसले देखावटिका नाममा अाफ्नो हैसियत भन्दा बढि अाशा गरेको हुन्छ र बढि नै सुबिधा भोगि बन्न सिकेको हुन्छ त्यसैले यो खुसीको समयमा पनि उसको खुसि अरूले दिने गरेको भाैतिक खुसिमा भर पर्ने भएकोले उ मन देखि खुसी हुनै सक्दैन र जसले  साच्चै नै दशैं लाइ अाफ्नै मनको खुसीको रूपमा लिएको छ अाफ्नै हैसियतमा मनाउन सिकेको उ अघि पनि खुसी थियो अाज पनि खुसी नै छ किनकि उसलाइ अरूले केहि भन्छन कि भन्ने लाग्दैन भनि गए पनि मतलव राख्दैन किनकि उसलाइ  भन्ने पनि नेपाली नै हो उसले देखाउनु पर्ने पनि नेपालिलाइ नै हो र उसलाइ राम्ररी थाहा छ नेपालीको हैसियत यदि उसलाइ कसैले गिज्याछ जस्तो लाग्छ भने उ संग गतिलो जवाफ छ तिमि नेपालि हाै  ।

यस पालिको दशै भन्दै छ क्षणिक  प्रलोभनमा पारेर सुविधा भोगि बनाइ दिए पछीको पिंडा हो यो । यो पिंडा सुविधा भोगि भएर बाच्ने वातावरणको सृजना गरी दिए पछिको हो बेलैमा देखावटिका नाममा सुविधा भोगी हुनु भन्दा अाफु संग भएकै स्रोत साधनको उपभोग गरेर अात्मनिर्भर हुन सिकेको भए त्यहि अनुसारको वातावरणमा अघाडि बड्ने थियाै अरूको भरमा अघि बड्न नखोजिएको भए सायद कसैको पनि दशै खल्लो हुने थिएन । त्यसैले दशैं भन्दै छ क्षणिक दुख सहेर पनि दिर्घकालिन सुख पाउने बाटोमा सबै नेपाली लागाैं  क्षणिक प्रलोभनमा परेर भविश्य अन्धकार नबनोस सिमित व्यत्तिका सिमित स्वार्थ पुरा गर्न हैसियत भन्दा बढि सुविधाभोगि नभैदिउ अरूले दिएका सुबिधा अाफ्नै नठानाैं प्रयाेग त गराै तर भर नपराैं नेपालीले मनाउन सक्ने दशैं यहि हो, यो साँच्चैनै नेपालीको दशैं हो , यसमै रमाउन सिकाैं अब अाउने दशैं हरू नेपालिले नेपालीकै लागी अझ रमाइलो गरी मनाउन सक्ने बनाैं बिजया दशमीको अवशरमा सबैलाइ जानकारी केन्द्र डटकमको तर्फ बाट हार्दिक मंगलमय शुभकामना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक
अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.