बन्दुक खेलाउने क्रममा पड्कदा मृत्यु- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, ६
दशैमा मामा घर गएको अवस्थामा भरुवा बन्दुक खेलाउने क्रममा बन्दुक पड्कन जाँदा भोजपुरको देवानटार–७ बस्ने जस बहादुर राईको १० बर्षीय छोरा राजाराम राईको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
रानिवास–३ दितेनीस्थित मामाघर गएको अवस्थामा मृतकका दाजु १४ बर्षीय भरत राईले मामाघरमा रहेको भरुवा बन्दुक खेलाउने क्रममा विहीबार बन्दुक पड्कन गएर लाग्दा राजारामको घटनास्थलमै मृत्यु भएको थियो ।
भरत राईलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
