राष्ट्रपतिको उम्मेदवारमा विद्यादेवी र कुलबहादुरको नाम अघि सर्यो – जानकारी केन्द्र
admin
२०७२, कार्तिक, १०
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेसले पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने भएको छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नेपालको संविधानअनुसार ११ गतेको संसद् बैठकमा मतदान हुनेछ