भारतले यसरी नाकामा थप कडाई गर्दै , सबै नाका ठप्प
जानकारी केन्द्र
२०७२, कार्तिक, १७
भारतले सबै नाकामा थप कडाई गरेको छ । आज पनि कुनै नाकाबाट सवारी साधान आउन सकेका छैनन । विरगञ्जमा तनाव कायम रहेका छ भने नाका ठप्प छ । भैरहवा, रुपडिया नाका पनि ठप्प नै छन् । भारतीय सुरक्षा निकायले मालसामान सहितका गाडी सिमानामा रोकेपछि ठप्प बन्न पुगेको हो ।
दिउँसो १२ बजेदेखि सम्पूर्ण गाडी सीमाक्षेत्रमा रोकिएका छन् । सिमानामा तैनाथ एसएसबीले सुरक्षाको कारण जनाउँदै माथिल्लो निकायबाट गाडी रोक्न आदेश भएको जनाएको छ । भारतीय मालबाहक कम्पनी तथा यातायातकर्मीले सीमावरिपरिको बिग्रँदो अवस्थाका कारण फेरि पनि चिन्ता व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

