Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

गौरमा खुकुरी भाला सहित प्रदर्शन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, २२

रोशन पोखरेल
रौतहटको सदरमुकाम गौरमा मधेश आन्दोलनको क्रममा मुस्लिम संघर्ष गठबन्धन र जमिएत उल्माए नेपालको संयुक्त आयोजनामा जुलुस प्रदर्शन भएको छ। घरेलु हतियार सहित निस्केको जुलुस सरकार विरूद कडा नारावाजी गर्दै गौर नगरपालीका परिक्रमा गरि नेपाल भारत सीमामा जारी नाकाबन्दी स्थलमा पुगी धर्नामा परिणत भएको थियो। बाजागाजा, लट्ठी, खुकुरी, भाला सहित निस्केको जुलुसले प्रधानमन्त्री केपी ओली मुर्दावाद, माधव नेपाल मुर्दावाद जस्ता नाराहरू लगाएका थिए।

Top Changing Nepal

युट्युब सट्स