सदभावना पाटीका नेता यादवले भने प्रचण्ड भष्ट्रचारी नेता
admin
२०७२, कार्तिक, २९
रोशन पोखरेल
विभिन्न अपराधमा सम्लग्न एमाओवादी अध्यछ प्रचण्डले आफु माथी लागेको आरोपको खण्डन गर्नुपर्ने सदभावना पाटीका नेता योगेन्द्र यादवले बताएका छन। गणतन्त्र स्थापनाका लागी मुख्य भूमीका खेलेका प्रचण्डले नैतिक रूपमा आफु माथी लागेको भष्ट्रचार मुद्दाको छानविन गराई आफ्नो छविलाई स्वच्छ बनाएर अगी बढे जनताले विश्वास गर्ने नेता यादवले बताएका हुन। प्रचण्ड सच्चा राष्ट्रवादी नेता हुन भने छानविन समिती बनाई प्रष्ट पार्नुपर्ने नत्र भष्ट्रचारी एवम अपराधी नेता नै हुने यादवले आरोप लगाएका हुन।