यातायातका साधनमा उल्लेखीय रूपमा भाडा वृद्दी-जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २
रोशन पोखरेल
तराई मधेशमा तिन महिना देखी जारी बन्द हडतालका कारण रौतहटको चन्द्रनिगाहपुरबाट चल्ने यातायातका साधनहरूमा उल्लेखीय रूपमा मूल्य वृद्दी भएको छ। रौतहटको सदरमुकाम गौरमा दिनहु जसो विभिन्न समुदायहरूले प्रदर्शन गरिरहदा त्यसको असर चन्द्रनिगाहपुरमा समेत देखीन थालेको हो। नेपालीहरूको महान चाड दशै तिहारमा बजारमा चहलपहल भएपनि मूल्य वृद्दी भएकाले उपभोक्ता निकै निराश देखिन्थे। इन्धनको हाहाकार भएको भन्दै यातायातका साधन निकै कम मात्रामा गुडेको देखिन्छ तर पेट्रोलियम पदार्थमा कालोबजारी चन्द्रनिगाहपुरमा खुलेआम हुदा समेत सम्वन्धीत निकाय मौन रहेको छ। बन्द अघि चन्द्रनिगाहपुर देखी सर्लाहीको हरिवन सम्मको भाडा ३० रूपैया रहेकोमा हाल ८० रूपैया पुगेको छ। यस्तै चन्द्रनिगाहपुर देखी बल्खु सम्मको भाडा ६०० रूपैया रहेकोमा हाल १५०० रूपैया पुगीसकेको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

