ग्याँस लुकाएर बढि मुल्यमा बेच्नेलाइ प्रहरीले यसरी समात्यो- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, ४
लुकाई छिपाई राखेको ग्याँसको १२ वटा सिलिण्डर सहित तार्केश्वर नगरपालिका–२० मनमैजु बस्ने मदन प्रसाद न्यौपाने र उनका २२ बर्षीय छोरा रिजन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले संचालन गरेको लम्जुङ कन्सर्नमा मनोज र नमस्तेको ग्याँस आधिकारीक विक्रेता भएता पनि अन्य कम्पनीको सिलिण्डरहरु खरिद गरी अबैध रुपमा महँगो मुल्यमा विक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोली उनहरुलाई हिमाल ग्याँसको आधा सिलिण्डर ११ थान र श्रीमाया ग्याँसको आधा सिलिण्डर १ थान सहित पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

