Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

ग्याँसको कालो बजारी गर्नेलाइ यसरी धमाधम समात्दै छ प्रहरी -जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, ७

बढी मूल्यमा बिक्री बितरण गर्ने उद्धेश्यले ग्याँस लुकाई छिपाई राख्ने टोखा नगरपालिका–८ प्रयासनगर बस्ने टंकलाल कायस्थ र उनको १९ वर्षीय छोरा प्रज्ञान कायस्थलाई १५ थान सिलिण्डर सहित प्रहरीले पक्राउ गरेको छ ।
कायस्थले संचालन गरेको धनलक्ष्मी ट्रेडर्समा बढि रकम लिई ग्याँस कालो बजारी गरेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी बृत्त महाराजगंजबाट खटीएको प्रहरी टोलीले आइतबार खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न कम्पनीको सिल नभएको भरेर राखेको उक्त ग्याँस सिलिण्डर फेला परेको  नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बतएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 सम्बन्धित समाचार

ग्याँस लुकाएर बढि मुल्यमा बेच्नेलाइ प्रहरीले यसरी समात्यो- जानकारी केन्द्र

Top Changing Nepal

युट्युब सट्स