मोरङको मतदान केन्द्रभित्रै विष्फोटको आवाज, मतदान स्थगित
जानकारी केन्द्र
२०७९, मंसिर, ४
मोरङ । बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रभित्रै विष्फोटको आवाज आएपछि मतदान कार्य स्थगति भएको छ । मतदाता लाइनमा बसेर मत खसालिरहेका बेला केन्द्रभित्रै करिब पौने १२ बजेतिर विष्फोटको ठूलो आवाज आएको थियो ।
विष्फोटको आवाजपछि मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको हल्ला फैलिएपछि मतदाता त्रसित र भागाभागा भएको थियो ।
त्यहाँ मतदान पुनः सुचारु गर्न आवश्यक तयारी भइरहेको मुख्य निर्वाचन कायाएलयले जनाएको छ ।
विष्फोट आवाज पटकाको भएको सुरक्षा अधिकारीको दाबी छ । विष्फोट कसले किन गराएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
एआई कन्टेन्ट पहिचान र डिजिटल सुरक्षाका लागि टिकटकका नयाँ पहल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
