झापा २ मा एमालेको फराकिलो अग्रता
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौँ । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले ६२० मत प्राप्त गरी फराकिलो अग्रता लिएका छन् ।आज बिहानबाट सुरु भएको प्रतिनिधिसभाको निर्वाचनको मतगणनामा झापा( २ मा एमालेले फराकिलो सुरुवाती अग्रता कायम गरेको छ ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरि कुमार राना मगरले ३९७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ‘स्वागत नेपाल’ले ३०१ मत प्राप्त गरेका छन् । अर्जुनधारा नगरपालिका निर्वाचन क्षेत्र नम्बर(२ को निर्वाचन अधिकृतको कार्यालयमा यतिबेला मतगणना कार्य जारी रहेको छ । हालसम्म १६ सय ३४ मत गणाना भएको छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

