काठमाडौं- १ रवीन्द्र मिश्रको अग्रता
जानकारी केन्द्र
२०७९, मंसिर, ५
काठमाडौँ । काठमाडौं १ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत परिणाम अनुसार काठमाडौं १ मा राप्रपाले अग्रता कायम गरेको छ । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले २८९ मत सहित अग्रता कायम कायम गर्दा नेकपा एमालेका उमेद्वार किरण पौडेल १८६ मत सहित दोस्रो स्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेद्वार प्रकाशमान सिंहले १८३ मत मात्र प्राप्त गरेका छन् ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


