रौतहटमा विप्लव माओवादीले जलाए ट्रक- जाकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, १३
रोशन पोखरेल
भारतिय नाकाबन्दीको विरोधमा आन्दोलनमा उत्रिएको विप्लव माओवादीका कार्यकर्ताले रौतहटको चन्द्रनिगाहपुर स्थित चादी खोलाको किनारमा एक ट्रकमा आगजनी गरेका छन। भारतिय नाकाबन्दी र समस्या समाधानमा सरकारले देखाएको उदासिनताको विरूद नेपाल बन्द आहवान गरेको विप्लव माओवादीले आज विहान महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आगजनी गरेका हुन। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक मनोज कुमार यादवका अनुसार आज विहान भएको अप्रिय घटनाका कारण सवारी साधनहरू सुरक्षाका दृष्ट्रिकोणले चन्द्रनिगाहपुरमै रोकेर राखिएको छ। राजमार्गमा रोकेर राखीएको सवारी साधनहरूमा यात्रुवाहक बस, मालवहक ट्रक एवम इन्धन बोक्ने ट्रङ्कर रहेका छन।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

