बढी मूल्यमा पेट्रोल बेच्नेलाइ प्रहरीले यसरी समात्यो- जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, १४
अवैधरुपमा बाटोमा बढी मूल्यमा पेट्रोल विक्री गर्ने काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर बस्ने काभ्रे कोसीपारीका २५ बर्षीया देवी चौलागाईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरस्थित बन्दै गरेको आकाशेपुल छेउबाट ९० लिटर पेट्रोलसहित उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी बढी मूल्यमा पेट्रोल बिक्री गर्ने काठमाडौँ महानगरपालिका–१० डेरा गरी बस्ने ५३ बर्षीय टिकार्जुन उप्रेती र २८ बर्षीया सुनिता उप्रेतीलाई ५२ लिटर पेट्रोलसहित आइतबार प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएकाे छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

