Jankari Kendra
२० आश्विन २०८३, मंगलवार
Worldlink

सांसद् चौधरीको कैद मिनाहाका लागि सरकारले थाल्यो पहल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ५
सांसद् चौधरीको कैद मिनाहाका लागि सरकारले थाल्यो पहल

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीको कैद मिनाहाका लागि सरकारले पहल सुरु गरेको छ।

उनको कैद मिनाहाका लागि गृह मन्त्रालयले फाइल मन्त्रिपरिषदमा पठाएको थियोभने मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ।

राष्ट्रपति कार्यालयले फागुनमा ७ गते प्रजातन्त्र दिवसका अवसरमा केही कैदीहरुको कैद माफीमिनाहा गर्ने चलन रहेको छ। राष्ट्रपतिबाट कैद मिनाहभए सांसद चौधरी सांसदको जिम्मेवारीमा फर्कने छन्।

ट्याक्टरमा आगो लगाएको आरोपमा चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।

Top Changing Nepal

युट्युब सट्स