पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पहिलो विकेट
जानकारी केन्द्र
२०७९, फाल्गुन, १९
काठमाडौं । विश्वकप लिग २ अन्तरगतको खेलमा पपुवा न्यूगिनीविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । उनले तेस्रो बलमै पहिलो विकेट लिएका हुन् ।
सन्दिपले किप्लिन डोरिगालाई एलबी डब्ल्यूको धरापमा पारेका छन् । यो समाचार तयार पार्दासम्म पपुवा न्यूगिनीले १४ ओभरमा १ विकेटको क्षतिमा ५३ रन जोडेको छ ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

