पीएनजीले दियो नेपाललाई ९६ रनको सामान्य लक्ष्य
जानकारी केन्द्र
२०७९, फाल्गुन, २९
काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीले नेपाललाई ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीमाथि सुरूदेखि दवाब बनाएको थयो ।
३२ ओभरमा पीएनजीले सबै विकेट गुमाएर ९५ रनमा सिमित भएको हो । नेपालका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीका महत्वपूर्ण पाँच विकेट लिएका छन् । अर्का स्पिनर ललित राजवंशी र कुसल मल्लले समान दुई दुई विकेट लिएका छन् ।
पीएनजीको लागी कप्तान आसाद्द भालाले २० सेसे बाउले १८ तथा चार्लेस आमिनिले १६ रन बनाए ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

