Jankari Kendra
२५ भाद्र २०८३, बिहीबार
Worldlink

सधैं आक्रामक दुर्गा प्रसाईं आज नरम सुनिए, सक्नेलाई ऋण तिर्न सुझाव

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ३०
सधैं आक्रामक दुर्गा प्रसाईं आज नरम सुनिए, सक्नेलाई ऋण तिर्न सुझाव

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले ऋण तिर्न सक्नेहरुलाई तिर्नको लागि सल्लाह दिएका छन् । उनलेआफूहरुको आन्दोलन त ऋण तिर्न नसक्नेहरूका लागि भएको स्पष्ट पारेका छन् । सधैं आक्रामक सुनिने प्रसाईँ आज नरम सुनिएका छन् ।

आज मंगलवार  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो बताएका हुन् । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको तर तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताएको स्पष्ट पारे । उनले बारम्बार लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने माग गरे ।

Top Changing Nepal

युट्युब सट्स