विश्वकप २०२६ : तीन देशमा खेलाइने, ४८ टीम सहभागी हुने
जानकारी केन्द्र
२०७९, चैत्र, १
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फुटबल ४८ देशको सहभागितामा आयोजना हुने भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने रुवान्डामा फिफा काउन्सिल बैठकले निर्णय गरेको हो ।
विश्वकपमा यसअघि ३२ राष्ट्रको सहभागिता रहँदै आएको थियो । विश्वकप २०२६मा ४८ टीमलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टीम हुने छन् । समूहको शीर्ष दुई टीमले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै, तेस्रो हुने उत्कृष्ट ८ टिमले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।
अमेरिका, क्यानाडा र मेक्सिकोको १६ शहरमा आयोजना हुने २०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछन् । जहाँ १६ युरोपियन राष्ट्र प्रतिस्पर्धामा उत्रने छन् ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

