Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

नेपालविरुद्ध अरविन्दको अर्धशतक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २
नेपालविरुद्ध अरविन्दको अर्धशतक

काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपालविरुद्ध युएईका भृत्य अरविन्दले अर्धशतक पुरा गरेका छन् उनले ९८ बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतले ५३ रन बनाएका हुन ।

ताजा अवस्थामा युएई ३७ ओभरको खेल चलिरहँदा चार विकेटको क्षतिमा १६१ रन बनाएर खेलिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स