• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ६ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • ७ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • ७ घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • ७ घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ८ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ११ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • २. काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • ७. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ

संसद वैठकमा यसरी गरे दुइ पक्षले अा-अाफ्नै नाराबाजी

admin २०७२, मंसिर, १५

मधेसको माग पुरा गरेर आन्दोलनलाई संबोधन गर्न माग गर्दै केही दिनदेखि मधेसी दलहरुले ब्यवस्थापिका संसदको बैठकमा नारावाजी गर्दै अवरुद्ध गरिरहेकोमा आज नेपाल मजदुर किसान पार्टीले समेत संसदमा नरावाजी गरेको छ ।
मधेस केन्द्रीत दलले मधेसको माग सम्वोधन गर्न माग गर्दै नारावाजी सहित रोष्ट्रम घेराउ गरेका हुन् ।
बैठक सुरु हुनासाथ सभासमुख ओनसरी घर्तीले कांग्रेस सांसद फर्मुला मनसुरलाई समय दिएपछि मधेस केन्द्रित दलका सांसदले नाराबाजी सुरु गरेका थिए ।
मधेसी सभासदहरुको नारावाजीसँगै भारतले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै नेमकिपा सभासदहरुले नारावाजी गरेका हुन ।
मधेसी मोर्चाका सांसदहरुले रोष्टम घेराउ गरिरहँदा नेपाल मजदुर किसान पार्टीका सांसदले भने आफ्नो स्थानमा उभिएर भारतीय हस्तक्षेपविरुद्ध नाराबाजी सुरु गरे । प्रेम सुवाल र अनुराधा थापाले नाराबाजी गरेका हुन् ।
उनीहरुले सुनसरी घटनाका दोषीलाई कारबाही गर्न, भारतीय राजदूतलाई फिर्ता गर्न माग गरेका छन् ।

निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको उक्त बैठकमा लगातार आधा घन्टाको नाराबाजी भएको थियो । बैठकमा केही सांसदले नाराबाजी गरिरहँदा अरु सांसद भने एकापसमा कुराकानी गरेर समय कटाइरहेका थिए । सांसदले रोस्ट्रम घेरेर लगातार नाराबाजी गरिरहेका अवस्थामा बैठक चल्न नसक्ने भएको जनाउँदै यो अवस्थालाई अवरोधको अवस्था मानिने भएकाले बैठक स्थगन गरिएको सभामुखले बताईन ।
संसद्को आजको बैठकका लागि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने मात्र कार्यसूची थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही मङ्सिर २० गते अपराह्न १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

ताजा

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.