८० थान सिलिण्डर सहित ५ जना लाइ प्रहरीले समात्यो
जानकारी केन्द्र
२०७२, मंसिर, २०
बाराको गढीमाई नगरपालिका–३ मा रहेको अम्मर ग्याँस डिपोबाट प्रहरीले ८० थान सिलिण्डर सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले डिपोमा तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त सिलिण्डर बारमद भएको प्रहरीले जनाएको छ ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

