गौरमा मोर्चाका कार्यकर्ता एवम स्थानिय बीच झडप चार घाइते
जानकारी केन्द्र
२०७२, मंसिर, २२
रोशन पोखरेल
रौतहटको सदरमुकाम गौर स्थित नेपाल भारत सीमा नाका ठप्प पारेर धर्नामा बसेका संयुक्त मधेशी मोर्चाका कार्यकर्ता र गौरका स्थानिय बीच झडप हुदा चार जना घाइते भएका छन। विवाहको सामान किनेर भारतबाट नेपाल फर्किदै गरेका गौर २ का रोहित साह माथी धर्नामा बसेका आन्दोलनकारीहरूले कुटपिट गरेपछि गौरका स्थानिय बासी प्रतिकारमा उत्रिएका हुन। आन्दोलनकारीबाट कुटाई खाएपछि साहले आफन्त एवम स्थानिय बासी सँग सहयोग मागेका थिए। झडपमा मुडवलवा गाविसका चन्द्रगुप्त यादव सहित चार जना घाइते भएका छन।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

