• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ साउन २०८३, आइतबार
०३ साउन २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • ११ घण्टा 

२०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार
  • १२ घण्टा 

नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता
  • १२ घण्टा 

गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
  • १२ घण्टा 

फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता
  • १३ घण्टा 

श्रीमतीको हत्या गर्ने ५६ बर्षिय श्रीमान पक्राउ
  • १ दिन 

फाइनल अघि मेस्सीको सन्देश, ‘अर्जेन्टिनाले यस्तो कथा लेखिसकेको छ, जुन कहिल्यै बिर्सन सकिदैन्’
  • १ दिन 

अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • २. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ३. देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ४. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ५. पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

  • ६. पर्सामा चट्याङ पर्दा सात जना घाइते

  • ७. फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित

  • ८. अर्जेन्टिनाका लागि ‘अनलक्की रेफ्री’ ले खेलाउँदै छन् विश्वकप फाइनल

  • ९. युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

  • १०. ‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक

अल्लु अर्जुनदेखि यशसम्म, यी हुन् ८ साउथ सुपरस्टारको पहिलो चलचित्र

जानकारी केन्द्र २०८०, जेष्ठ, १६

एजेन्सी । साउथको दुनियाँमा धेरै कलाकारहरु छन् जसको नाम नै काफी छ । उनीहरुको फिल्मलाई लिएर दर्शकमा अर्कै क्रेज छ । तर, जब उनीहरुले फिल्मी दुनियाँमा पाइला टेकेका थिए, उनीहरु हिट फिल्मको पर्खाइमा थिए ।

सूर्य
साउथमा सूर्याको फिल्मको बेग्लै क्रेज छ । सुर्याले सन् १९९७ मा २२ वर्षको उमेरमा ‘नेरुक्कु नेर’बाट फिल्मी दुनियाँमा प्रवेश गरेका थिए । यसपछि सन् २००१ मा आएको उनको फिल्म ‘नंदा’ निकै रुचाइएको थियो । अब छिट्टै सुर्या फिल्म ‘विक्रम’को दोस्रो भागमा ‘रोलेक्स’को भूमिकामा देखिनेछन् ।

महेश बाबु
लामो समयदेखि साउथका फिल्मबाट दर्शकलाई मनोरञ्जन दिइरहेका महेश बाबुले सन् १९७९ मा ‘नीदा’बाट बाल कलाकारको रुपमा सुरुवात गरेका थिए । यसपछि महेश १९९९ मा ‘राजाकुमारुडु’मा मुख्य अभिनेताको रुपमा देखिए र यसका लागि उनले नन्दी अवार्ड पनि पाए ।

थालपति विजय
विजय यतिबेला आफ्नो फिल्म ‘थलपति ६८’लाई लिएर चर्चामा छन् र यो वर्षको अन्त्यमा उनको फिल्म ‘लियो’ आउँदैछ । विजयले आफ्नो फिल्मी करियर सन् १९९२ मा ‘नलिया थिरुपु’बाट सुरु गरेका थिए ।

प्रभास
ओम राउतको फिल्म ‘आदिपुरुष’लाई लिएर प्रभास अहिले चर्चाको विषय बनेका छन् । उनी चलचित्र जगतमा आएको १० वर्षभन्दा बढी भइसक्यो । प्रभासले सन् २००२ मा ‘ईश्वर’बाट कदमा राखेका थिए । यसपछि उनले सन् २००४ मा ‘वर्षम’बाट धेरै नाम कमाए ।

विजय देवरकोंडा
दर्शकले साउथका ह्यान्डसम हङ्क विजयको हरेक फिल्म हेर्न रुचाउँछन् । विजयले सन् २०११ मा ‘नुभिल्ला’बाट डेब्यु गरेका थिए । यसपछि विजयले केही समय सहायक भूमिका खेले र त्यसपछि २०१६ मा ‘पेल्ली चोपुलु’बाट उनले धेरै सफलता पाए ।

अल्लु अर्जुन
साउथ इन्डस्ट्रीका ‘पुष्पा’ले आफ्ना हरेक फिल्मबाट दर्शकलाई निकै मनोरञ्जन दिन्छन् । मुख्य भूमिकामा अल्लुको पहिलो चलचित्र सन् २००३ मा आएको ‘गंगोत्री’ थियो र यसका लागि उनले उत्कृष्ट डेब्यु हिरोको नन्दी अवार्ड पाएका थिए ।

यश
साउथको ‘रकी भाइ’ यश ‘केजीएफ’बाट धेरै हिट छन् । उनको पहिलो फिल्म २००७ मा ‘जम्बाडा हुडुगी’ थियो । यसपछि यशले एक्शन हिरोको रुपमा साउथमा छुट्टै पहिचान बनाए । अब यशको ‘केजीएफ ३’को पर्खाइमा छ ।

विजय सेतुपति
‘विक्रम वेध’ होस् वा ‘विक्रम’, सबैमा आफ्ना क्यारेक्टरहरू मार्ने विजय सेतुपतिले सन् १९९६ मा सानो क्यारेक्टरबाट सुरुवात गरेका थिए । त्यसपछि उनी सन् २०१० मा ‘तेन्मेरुकु पारुवाकत्रु’मा मुख्य भूमिकामा देखिए । विजय अब शाहरुख खानसँग फिल्म ‘जवान’मा देखिनेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

२०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.