• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

आदिपुरुष फिल्म समीक्षा : वीएफएक्स धेरै प्रयोग, दर्शकलाई बनाउँछ निराश

फिल्म : आदिपुरुष
ऐक्टर : प्रभास, सैफ अली खान, कृति सेनन, देवदत्त जी नाग, सन्नी सिंह, वत्सल सेठ
निर्देशक : ओम राउत
विधा : पौराणिक कथा
अवधि : २ घण्टा ५९ मिनेट

‘कपडा तेरे बाप का, तेल तेरे बाप का, जलेगी भी तेरे बाप की‘।’ रावणको लंका जलाउनुअघि जब हनुमानले रावणका छोरा इन्द्रजितसँग यस्ता संवादहरू बोल्छन्, तब सिनेमामा उपस्थित दर्शकहरुको अनुहारको रंग फेरिन्छ । यसैबीच, कतिपय मानिसहरु यी सतही संवादमा हाँसेको पनि देखिन्छ ।

अहिलेको युगमा निर्देशक ओम राउतले रामकथालाई फेरि एक पटक आदिपुरुष पर्दामा ल्याउने प्रयास गरेका छन् । निर्माण पक्षले सुरुमै यो चलचित्र वाल्मीकि रामायणको नाटकीय रूपान्तरण भएको भन्दै दर्शकलाई सचेत गराएका छन् । रामायण बारे थप जान्न रामायण पढ्नुहोस् भनेर बताएको छ ।

फिल्मको कथा त्यही हो, जुन हामीले सधैं सुन्दै आएका छौं । फिल्म लंकेश (सैफ अली खान) को पहाडमा तपस्याबाट सुरु हुन्छ, जहाँ उनले जगतका पिता ब्रह्माबाट वरदान पाउँछन् । र चौध वर्षदेखि निर्वासनमा रहेका राघव (प्रभास) आफ्नी श्रीमती जानकी (कृति सेनन) र भाइ शेष (सनी सिंह) सँग जंगलमा समय बिताइरहेका हुन्छन् ।

आफ्नी बहिनी शूर्पणखाको अपमानको बदला लिन रावणले जानकीलाई अपहरण गर्छ । राघव जानकीलाई फिर्ता लिनको लागि उनको मद्दत खोज्न वनराज सुग्रीवसँग पुग्छन् । त्यहाँ उनले आफ्नो परम भक्त बजरंग (देवदत्त जी नाग) लाई भेट्छन् । राघवले सुग्रीवको बाँदर सेनाको साथ लंका आक्रमण गर्छन् र रावणलाई मारेर जानकीलाई अयोध्या फर्काउँछन् ।

तानाजीजस्तो सुपरहिट फिल्म बनाएका निर्देशक ओम राउतले रामायणलाई नयाँ जमानाका दर्शकका लागि हलिउड शैलीमा बनाउन यति धेरै परिवर्तन गरेका छन्, जुन रामानद सागरले बनाएको रामायण हेर्ने दर्शकलाई अनौठो लाग्न सक्छ ।

इंटरवलअघि फिल्मको कथाले दर्शकमा आशा जगाएको भएपनि इंटरवलपछि निर्देशकलाई फिल्म पूरा गर्न हतार भएको देखिन्छ । विशेष गरी क्लाइम्याक्सको समयमा झगडाका दृश्यहरूमा हैवी वीएफएक्स प्रयोग गरिएको छ, तर तिनीहरूले कथाको स्तरमा दर्शकहरूलाई मनोरजंन दिदैन ।

यो फिल्ममा वीएफएक्समा धेरै खर्च गरिएको छ, जसका कारण यसको बजेट लगभग ६०० करोड पुगेको छ । यद्यपि राम, सीता र रावणका केही दृश्यहरू बाहेक भिएफएक्सले दर्शकलाई त्यति प्रभावित गर्न सकेको छैन । सायद ओम राउतले बालबालिकालाई ध्यानमा राखेर लंका र राक्षस र वानर सेना जस्ता हलिउड फिल्म बनाएका हुन् ।

तर अफसोस, आजका बच्चाहरू पनि हलिउडको उत्कृष्ट गुणस्तरको वीएफएक्स हेर्न मन पराउँछन् । चलचित्र राही सहि कसरका संवाद लेखक मनोज मुन्तासिरले ‘ये लंका क्या तेरी बुवा का बगीचा है’ जस्ता सतही संवादका साथ पूरा गरेका छन् । तर, फिल्मको सङ्गीतले पक्कै पनि प्रभाव पार्छ ।

प्रभासले रामको भूमिका निभाएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन् । तर रावणको भूमिकामा सैफ अली खान र उनका योद्धाहरू असुर कम र मध्यकालीन आक्रमणकारीहरू जस्तै देखिन्छन् । बाल्यकाल देखि सुनौलो लंका सुन्ने दर्शकलाई हलिउड चलचित्र जस्तै कालो ढुङ्गामा मुकुट बिना कालो बस्त्र लगाएर रावणका योद्धा देख्दा अनौठो लाग्छ ।

यद्यपि सैफले रावणको भूमिकामा जीवन्तता ल्याउन सक्दो प्रयास गरेका छन् । अर्कोतर्फ, देवदत्त जी नागले हनुमानको भूमिकामा राम्रो काम गरेका छन् । लक्ष्मणको भूमिकामा सन्नी सिंहले पनि राम्रो अभिनय गरेका छन् ।

फिल्ममा धेरैजसो क्यारेक्टरहरू वीएफएक्सबाट बनाइएको छ, जसले खासै प्रभाव छोड्दैन । विशेष गरी रावणले पुष्पक विमानको रूपमा ठूलो ब्याटमा बसेर चमेराको सेनाको सहयोगमा लडेर सीताको अपहरण गर्नु अनौठो लाग्छ । अर्कोतर्फ, रावणको जोम्बीजस्ता राक्षसहरू पनि प्रभावहीन देखिन्छन् ।

यदि तपाइँ हैवी वीएफएक्स भएका कार्टुन चलचित्रहरुको शौकीन हुनुहुन्छ भने, तपाइँ यो चलचित्र बच्चाहरुसँग हेर्न सक्नुहुन्छ । तर, रामायण हेर्ने हो भने फिल्मको सुरुमा दिइएको चेतावनी अनुसार रामायण पढ्नु नै राम्रो हुन्छ । नत्र फेरी रामानन्द सागरको रामायण सिरियल हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी
    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क
    रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.