पल प्रति संकेत गर्दै दीपकराजले भने- ‘हिजो भगवान् बनाए, आज राक्षस भयौं’
जानकारी केन्द्र
२०८०, असार, २६
काठमाडौं । अहिले टेलिभिजन ‘ह्वाट द फ्लप’ शोमा आफ्नो जेल जीवनको अनुभव सुनाएको कारण अभिनेता पल शाह सामाजिक सञ्जालमा विवादमा फसेका छन् । सो अन्तर्वार्ता विवादित भएको कारण युट्युबबाटै हटाइएको छ ।
सामाजिक सञ्जालको विभिन्न टिप्पणीको पलले सामाजिक सञ्जाल मार्फत लामो स्टाटस पोष्ट गर्दै जवाफ समेत दिइसकेका छन् । पलको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्फ–वितर्क चलिरहेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले उनी प्रति टिप्पणी गर्दै हिजो भगवान् बनाएकाले नै अहिले राक्षस बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यो धारणा राखेका हुन् ।
‘हिजो तिमीलाई भगवान् बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी । त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि’ दीपकले फेसबुकमा लेखेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
