पार्टी उपाध्यक्षहरुसँग गम्भीर छलफल गर्दै एमाले अध्यक्ष ओली
जानकारी केन्द्र
२०८०, असार, २८
काठमाडौं,२८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजपनि पार्टी उपाध्यक्षहरुसँग छलफल गर्दैछन् ।
पार्टी सुदृढिकरण र संगठनात्मक विकासका लागि उपाध्यक्षहरुसँग छलफल गर्न थालेका हुन् । ओलीले हिजो पनि उपाध्यक्षहरुसँग छलफलल गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको कारण छलफलबीचमै सकिएको थियो ।
एमालेमा अष्टलक्ष्मी शाक्य,सुवासचन्द्र नेम्वाङ,रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली उपाध्यक्ष र ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रहेका छन् ।
एमालेले ३० गते सचिवालय बैठक बोलाएको छ। बैठकको कार्यसूची तय गर्न पनि यो बैठकले महत्वपूर्ण भूमिका खेल्ने नेताहरुले बताएका छन् ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल