पहिरोमा परी केदारनाथ दर्शनमा गएका ११ नेपाली बेपत्ता
जानकारी केन्द्र
२०८०, श्रावण, २०
काठमाडौं । भारतको केदारनाथ दर्शनमा गएका ११ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धेरैजसो जुम्लाको पातरासी गाउँपालिकाका रहेको बुझिएको छ ।
गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा ११ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बिहिबार राति गएको पहिरोमा परेका ३ जनाको शव भेटिएको र कम्तीमा १२ बेपत्ता भएको इन्डियन एक्सप्रेसले लेखेको छ । भारी वर्षाका कारण मध्यरातमा पहिरो गएको इन्डियन एक्सप्रेसले लेखेको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

