प्रेम र धोका केन्द्रमा रहेको ‘जय हो’को ट्रेलर सार्वजनिक
जानकारी केन्द्र
२०८०, श्रावण, २३
काठमाडौँ । नेपाली कथानक चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा प्रेम र धोकालाई केन्द्रमा राखिएको छ । चलचित्रमा केकी अधिकारी र सलोन बस्नेतसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापालगायत कलाकारको अभिनय छ ।
सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

